प्रधानमन्त्री शर्मा ओलीद्वारा विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेतालाई सम्मान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेतालाई सम्मान गरेका छन्। ओलीलेप्रधानमन्त्री निवास, बालुवाटारमा १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप-२०२४ का पदक विजेता नेपाली खेलाडीलाई सम्मान गरेका हुन् ।यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो […]
२०८१ मंसिर ४ गते, मंगलवार