यू-१९ महिला एसिया कप : नेपाल भारतसँग भिड्दै
काठमाडौँ । उन्नाइस वर्ष मुनिको महिला एशिया कप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै छ । मलेसियाको बायुमास ओभलमा नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारत सँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुनेछ । यस अघि नेपालले सोमबार पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।यस्तै, आईतबार उदघाटन खेलमा […]
२०८१ पुष २ गते, मंगलवार