एनपीएलको टिकटमा त्रिविका विद्यार्थीलाई ५० प्रतिशत छुट
काठमाडौँ । आज (शनिबार)देखि सुरू हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको टिकट खरिद गर्दा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले छुट पाउने भएका छन् । त्रिविमा अध्ययनरत विद्यार्थीहरूले एनपीएलको टिकट खरिद गर्दा ५० प्रतिशत छुट पाउने भएका हुन् । क्यानले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । विज्ञप्तिमा भनिएको छ-‘प्रतियोगिता अवधिभरका लागि त्रिवि […]
२०८१ मंसिर १५ गते, शनिबार