एनपीएल :आज, कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग अन्र्तगत आज समूह चरणको अन्तिम खेल हुँदैछ । त्रीवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्ले अफ पुग्न नसकेका कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच आज प्रतिस्पर्धा हुने भएको हो ।समूह चरणमा बिसर्न लायक प्रदर्शन गरेको साविकको विजेता जनकपुर यो संस्करणको अन्तिम खेल आफ्नो पक्षमा पार्न चाहन्छ । त्यस्तै कर्णाली याक्स पनि यो संस्करणलाई […]
२०८२ मंसिर २२ गते, आईतवार