आईसीसी यू–१९ क्रिकेट विश्वकप सुरु हुँदै
काठमाडौँ । आजबाट आईसीसी यू–१९ क्रिकेट विश्वकप सुरु हुँदै छ । दक्षिण अफ्रिकामा हुन लागेको १५औँ संस्करणको यो विश्वकपमा नेपालसहित विश्वका उत्कृष्ट १६ युवा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । आज आयरल्यान्डले अमेरिकासँग र घरेलु टोली साउथ अफ्रिकाले वेस्ट इन्डिजसँग खेल्दै विश्वकपको सुरु गर्नेछन् । सन् १९८८ मा सुरु भएको यू–१९ क्रिकेट विश्वकपमा नेपालको यो […]
२०८० माघ ५ गते, शुक्रबार