खेल

महिला युरोकप: बेल्जियमलाई हराउँदै स्विडेन सेमिफाइनलमा

काठमाडौँ । स्विडेन इंग्ल्यान्डमा जारी महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई १-० गोल अन्तरले हराउँदै स्विडेन अन्तिम चारमा पुगेको हो । खेलमा स्विडेनले दबाब राखेको थियो। इन्जुरी समयमा लिन्डा सेम्ब्रान्टले गरेको एक गोल नै निर्णायक बन्यो । यससँगै बेल्जियम प्रतियोगितबाट बाहिरिएको छ। अब स्विडेनले अन्तिम चारमा आयोजक इंग्ल्यान्डको […]

२०७९ श्रावण ७ गते, शनिबार

बेल्जियम युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौ । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको समूह ‘डि’ को अन्तिम खेलमा इटालीलाई १–० ले हराउँदै बेल्जियम पहिलो पटक युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलमा बेल्जियमलाई विजयी गराउन टिने डे केग्नीले ४९ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेकाे हाे । यहि समूहको अर्को खेलमा आइसल्याण्डले फ्रान्ससँग १–१ गोलको बराबरी […]

२०७९ श्रावण ३ गते, मंगलवार

फ्रान्स युरोकप महिला फुटबलको क्वाटरफाइनलमा

काठमाडौं । युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा बेल्जीयमलाई हराउँदै फ्रान्स प्रवेश गरेकाे छ । इंग्ल्याण्डको रोथरह्याममा बिहिबार राति भएको समूह ‘डि’ को खेलमा फ्रान्सले बेल्जीयमलाई २–१ ले पराजित गरेकाे हाे । खेलमा फ्रान्सलाई विजयी गराउन कादिदियातु दियानी र एम्बोक बाथीले १–१ गोल गरेका थिए । बेल्जीयमको लागि जेनिस केम्यानले एक गोल फर्काइन् । गएराति भएको […]

२०७९ असार ३१ गते, शुक्रबार

युरोकप महिला फुटबलमा फ्रान्स बिजयी

काठमाडौं । युरोकप महिला फुटबलमा इटालीलाई ५–१ ले हराउँदै फ्रान्सले बलियो दावेदारी दिएको छ । गएराति इंग्ल्याण्डको रोथरह्याममा भएको खेलमा फ्रान्सले फराकिलो जित निकालेको हो । फ्रान्सका लागि ग्रेसी गेयोरोले ह्याट्रिक गर्दा मेरी काटोटो र डेल्फीन क्यास्कारिनोले १–१ गोल थपेका छन् । फ्रान्सले सबै पाँच गोल मध्यान्तर अघि गरेको थियो ।पराजित टोली इटालीकी मार्टिना पिएमोन्तेले […]

२०७९ असार २७ गते, सोमबार

११ औं विश्व खेलकुद शुरु

काठमाडौं । विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ । एक सय भन्दा बढी देश र यस क्षेत्रका ३,६०० खेलाडीहरूले जुलाई ७ देखि १७ सम्म विभिन्न ३४ खेल प्रतियोगितामा सहभागिता जनाउँने छन् । जम्मा २२३ पदका लागि ती खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् जसमा […]

२०७९ असार २४ गते, शुक्रबार

विम्बल्डन टेनिसमा जोकोभिचको विजयी शुरुवात

काठमाडौं । साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसमा विजयी शुरुवात गरेका छन् । बेलायतको सेन्टर कोर्टमा सोमबार शुरु भएको वर्षको तेस्रो ग्राण्डस्लाम टेनिसको उद्घाटन खेलमा जोकोभिचले दक्षिण कोरियाका क्वान सुन वु माथि तीन–एकको सेटमा हराएका हुन् । क्वानलाई जोकोभिचले छ–तीन, तीन–छ, छ–तीन र छ–चार को सेटमा हराएका हुन । जोकोभिच यो वर्ष पहिलो ग्राण्डस्लाम टेनिसको […]

२०७९ असार १४ गते, मंगलवार

कारबाहीमा परेका सबै खेलाडीलाई ससम्मानका फिर्ता बोलाइने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर राखिएका सबै खेलाडीलाई ससम्मानका साथफिर्ता बोलाउने निर्णय गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अनुमतिविना बन्द प्रशिक्षण छाडेर रात्री क्लब पुगेको भन्दै अनुशासनको छडि चलाएका थिए । कारबाहीमा परेका रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, […]

२०७९ असार ९ गते, बिहीबार

एन्फामा नयाँ कार्यसमिति

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको मात्रै टुङ्गो लगाएको छ । निवर्तमान अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आगामी चार वर्षे कार्यकालको लागि निर्वाचित भए । कुल ८४ मध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गरे । यस्तै, […]

२०७९ असार ७ गते, मंगलवार

एसीसी महिला टी–ट्वान्टी : नेपाल हङकङसँग भिड्दै

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले आज चौंथो खेलमा मध्यान्ह १२ बजे हङकङसँग खेल्न लागेको हो। किनरारा ओभलमा हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौंथो जितको खोजीमा हुनेछ। यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाल समूह ‘बी’मा रह‍ँदै शीर्ष स्थानमा रहेको छ। नेपाल समूह विजेता बन्न चाहन्छ। नेपालले हङकङसँग […]

२०७९ असार ७ गते, मंगलवार

मकवानपुर गोल्डकप सुरु

काठमाडौं । मकवानपुर गोल्डकप प्रतियोगिता आजदेखि हेटौंडामा सुरु हुँदैछ ।आयोजकले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिदै उद्घाटन खेलमा बागमती युथ क्लब र नव जनजागृति युथ क्लब सिमरा भिड्ने बताएको छ । जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागी हुने छन् ।हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस […]

२०७९ जेष्ठ १९ गते, बिहीबार