सुटिङकी कल्पनाद्वारा राष्ट्रिय कीर्तिमान
काठमाडौं। सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६ दशमलब ८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन । कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । उनले […]
२०७८ श्रावण १० गते, आईतवार