ओलम्पिक आयोजक जापानले निषेधाज्ञा हटाउने !
काठमाडौं । ओलम्पिक २०२० को आयोजक रहेको जापानले टोकियो ओलम्पिक २०२० सुरु हुन पाँच हप्ता मात्र बाँकी रहेकाले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको आपतकालीन अवस्था आगामी आइतबारबाट हटाइने भएको छ ।गत अप्रिलबाट टोकियोमा लगाइएको आपतकालीन अवस्था कोरोना संक्रमितको संख्या बढेपनि खेल प्रभावित हुने भन्दै आइतबारबाट प्रतिबन्धहरु हटाउन लागिएको हो । तर स्वास्थ्य सावधानी भने […]
२०७८ असार ४ गते, शुक्रबार