एमसीसीमार्फत् नेपाललाई एशियाको युक्रेन बनाउन खोजिदैछ(भिडियोसहित )

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले एमसीसीमार्फत नेपाललाई एशियाको युक्रेन बनाउन खोजेको ठोकुवा गरेका छन । महासचिव विप्लव सीले बुधबार एक भिडियो सन्देशमार्फत सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले राष्ट्रिय स्वाधीनताको संघर्ष भनेकाे केवल पार्टी, सरकार र नेताहरूकाे मामिला नभएको उल्लेख गर्दै याे सिङ्गै देश र देशवासीकाे साझा बिषय भएको बताएका छन […]
२०८० भाद्र ७ गते, बिहीबार