घलेगाउँ महोत्सव वैशाख २३ देखि
काठमाडौं, ११ बैशाख । लमजुङको घलेगाउँमा १९ औं ‘घलेगाउँ महोत्सव’ हुने भएको छ । महोत्सव यही वैशाख २३ देखि २५ गतेसम्म सञ्चालन हुने छ । सार्क राष्ट्रको नमूना पर्यटकीय गाउँलाई सुखी र समृद्ध बनाउन महोत्सव आयोजना गरिएको पर्यटन व्यवस्थापन समिति, ग्रामिण पर्यटन घलेगाउँले जानकारी दिएको छ । हिमालै हिमालको काखमा रहेको करिब छ सय वर्ष […]
२०७५ बैशाख ११ गते, मंगलवार