पर्यटन

एयर एसियालाई नेपाल उडानमा प्रतिबन्ध लगाईने

काठमाडौँ, २० फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले ३ दिनभित्र बक्यौता चुक्ता नगरे नेपाल उडानमा प्रतिबन्ध लगाउने भएको छ । बक्यौता वापत २४ करोड रुपैयाँ चुक्ता नगरे नेपाल उडान तत्काल रोक्ने भन्दै मलेसियास्थित मुख्यालयलाई पत्र पठाए पनि बारम्बार ताकेता गर्दा समेत एयर एसियाले ठूलो परिमाणको बक्यौता चुक्ता गर्न […]

२०७४ फाल्गुन २० गते, आईतवार

मिथिला परिक्रमा सम्पन्न हुँदै

काठमाडौं, १८ फागुन । मिथिलाञ्चल क्षेत्रको महाकुम्भ भनिने माध्यमिकी परिक्रमामा आज सम्पन्न हुँदैछ । फागुन शुक्ल प्रतिपदादेखि शुरु भई फागुन पुर्णिमासम्म गरिने यो परिक्रमामा श्रद्धालु भक्तजनहरुले नेपाल र भारतको विभिन्न १५ स्थानमा १५ दिनसम्म पैदल हिंडेर भ्रमण गर्ने गर्दछन् । सोही परम्पराअनुसार यस वर्ष फागुन ३ गतेदेखि शुरु भएको परिक्रमा आज सम्पन्न हुँदैछ । यो […]

२०७४ फाल्गुन १८ गते, शुक्रबार

चौथो धनकुटा महोत्सव फागुन २० देखि

काठमाडौं, १६ फागुन । फागुन २० गतेदेखि हुने चौथो धनकुटा महोत्सव र प्रदेश नम्बर १ स्तरीय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तिब्र पारिएको छ । मेला स्थलमा गेट निर्माण, स्टल निर्माणलगायत अन्य प्रचारप्रसारको कामलाई तिव्रता दिइएको हो । यही फागुन २० गतेदेखि ३० गतेसम्म धनकुटाको टुंडीखेलमा चौथो धनकुटा महोत्सव र प्रदेश नम्वर १ स्तरीय […]

२०७४ फाल्गुन १६ गते, बुधबार

दशवर्षे गुरुयोजनासहित रामघाटलाई विकास गरिँदै

काठमाडौं, १३ फागुन । पाल्पाको प्रख्यात मानिँदै आएको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रामघाटको विकासमा दशवर्षे गुरुयोजनासहित भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ । कालीगण्डकीको किनारमा अवस्थित रामपुर नगरपालिका–५मा रहेको यस रामघाट क्षेत्रको पौराणिक मान्यता जोगाई राख्न अहिले रामघाट संरक्षण समितिले दशवर्षे गुरुयोजना बनाएर धार्मिक तीर्थस्थल निर्माण कार्य शुरु गरिरहेको हो । रामघाटमा विसं १८८९ […]

२०७४ फाल्गुन १३ गते, आईतवार

नुवाकोट महोत्सवमा गोरु जुधाइदेखि प्याराग्लाइडिङसम्म

काठमाडौँ, ११ फागुन । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विदुरमा सञ्चालन हुने महोत्सवसम्बन्धी बिहीबार पत्रकार सम्मेलनमार्फत आवश्यक तयारी पूरा भएको र केही व्यवस्थापनको काम मात्र पूरा हुन बाँकी रहेको संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार […]

२०७४ फाल्गुन ११ गते, शुक्रबार

दोहनीमा ईशापूर्व चारसय वर्षदेखि मानव बसोबासको प्रमाण फेला !

काठमाडौं, ९ फागुन । कपिलवस्तुको ऐतिहासिक दोहनी क्षेत्रमा उत्खनन गर्दा इशापूर्व चारसय वर्षदेखि मानव बसोबास शुरु भएको पाइएको छ । पुरातत्व विभागको व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले उत्खनन गर्दा पाएका पुरातात्विक सामग्रीको अनुसन्धानपछि सो तथ्य प्रकाशमा आएको हो । उत्खननमा भेटिएका माटोका भाँडा तथा सामग्रीका टुक्रा तथा मूर्तिको वैज्ञानिक परीक्षणका आधारमा चारसय वर्ष […]

२०७४ फाल्गुन ९ गते, बुधबार

कणार्लीको पर्यटन बिकासका लागि रारा महत्सव

काठमाडौं, ७ फागुन । राराको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ५ दिने बृहत रारा पर्यटन महोत्सव हुने भएको छ । मनमोहक राराको दृश्यावलोकन र समग्र कणार्लीको पर्यटन बिकासका लागि बृहत रारा पर्यटन महत्सव हुने रारा पर्यटन बिकास समितिका अध्यक्ष तथा रारा बचाउ अभियानका अभियान्ता देबीकृष्ण रोकायले बताएका छन । रोकायाका अनुसार राराको संरक्षण र […]

२०७४ फाल्गुन ७ गते, सोमबार

हराउन थाले गिद्ध

काठमाडौं, ७ फागुन । आहार र बासस्थान व्यवस्थापन नहुँदा हिजोआज गिद्ध हराउन थालेका छन् ।प्रकृतिको कुचिकारका रुपमा चिनिने गिद्धको आहार र बासस्थानमा सम्बन्धित निकायले ध्यान नदिँदा गिद्धको संख्या लोप हुन पुगेको हो । कालीगण्डकी नदीका वारिपारिका किनारमा बासस्थान बनाएर वर्षौंदेखि बसोबास गर्दै आइरहेका गिद्ध अहिले देख्न पनि मुस्किल परेको छ । नदी किनारमा हिजोआज मरेका […]

२०७४ फाल्गुन ७ गते, सोमबार

अनौठो गुफा भेटियो

काठमाडौं, ३ फागुन । धनकुटाको सागुरीगढी गाउँपालिका–४ तीनतलेमा अनौठो गुफा फेला परेको छ । शिव पार्वती नाम दिइएको यो गुफाभित्र ढुंगामा कुँदिएका विभिन्न भगवान तथा जिवजन्तुका आकृति देख्न सकिन्छ । यो क्षेत्रमा गुफा रहेको पहिलेदेखिनै थाहा भए पनि भित्र रहेका विभिन्न आकृतिका बारेमा भने स्थानीयसमेत अनविज्ञ थिए । तर यो बर्ष शिवरात्रीमा मेला लगाउने तयारीका […]

२०७४ फाल्गुन ३ गते, बिहीबार

जनकपुर महोत्सव सुरु

काठमाडौं, २८ माघ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ को आयोजनामा प्रदेशस्तरीय व्यापार मेला तथा जनकपुर महोत्सव सुरु भएको छ । जनकपुरधाममा उद्योग व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुरको तिरहुतिया गाछीमा सो महोत्सव आयोजना गरिएको हो । प्रमुख अतिथी गैर आवासीय संघका संस्थापक अध्यक्षक डा.उपेन्द्र महतोले महोत्सव उद्घाटन गर्दै जनताले चाहेमा प्रदेश नम्बर २ […]

२०७४ माघ २८ गते, आईतवार