हिलेबजारमा खाना महोत्सव
काठमाडौं, ८ चैत । हिले पर्यटन प्रबद्र्धन पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एसोसिएसन नेपालको संयुक्त आयोजनामा धनकुटाको हिलेबजारमा प्रथम खाना महोत्सव आयोजना हुने भएको छ । रामनवमी पर्वको अवसर पारेर हिलेबजारमा प्रथम खाना महोत्सव आयोजना हुने भएको छ । महोत्सव चैत ११ देखि १५ गतेसम्म आयोजना हुन लागेको हो । २० वटा स्टल रहने […]
२०७४ चैत्र ८ गते, बिहीबार