सिद्ध गुफा पुग्दा – ओमप्रकाश पुन

एसिया कै ठुलो गुफाको नामले परिचित तनहुकाे बन्दिपुर गाउँपालिका अन्तरगत पर्ने सिद्ध गुफा हेर्ने चाहना पहिले देखि नै थियो तर हेर्ने संयाेग नमिलेकोले चाहना अधुरै रहेको थियो । यसपटकको पार्टी संगठनकाे कामले गण्डक ब्युरोमा झण्डै दुई हप्ता बिताउनु पर्ने भएकोले लामो समय थाँती रहेकोे सिद्ध गुफा हेर्ने धाेका पुरा भयाे र त्यसले नेपालकाे प्राकृति सम्पदा […]
२०७४ भाद्र ३० गते, शुक्रबार