पर्यटन

बलभद्रले बनाएको घर संरक्षणको पर्खाइमा

काठमाडौं, २८ माघ । राष्ट्रिय विभूति तथा नालापानी युद्धका नायक बलभद्र कुँवरले निर्माण गरेको काठमाडौं, इचंगुनारायाणस्थित दुई सय बर्ष पुरानो घरको अब अवशेषमात्र बाँकी छ । नालापानीबाट फर्केपछि बलभद्रले सन् १८७२ मा निर्माण गरेको उक्त घरको संरक्षण हुन सकेको छैन । कमजोर धरोहर गत बर्षको भूकम्पले भग्नावशेषमा परिणत गरेको थियो । घरसँगै बलभद्र तथा उनका […]

२०७३ माघ २८ गते, शुक्रबार

‘सम्पदा पुनःनिर्माणमा ठेक्काप्रथा रोक्न माग ‘

काठमाडौं, २८ माघ । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रका बासिन्दाले स्थानीयबासिन्दाले हनुमानढोका दरबारनजिकैको शिव–पार्वती डबलीमा अन्तरक्रिया एवं कार्यक्रम गरी सम्पदा पुनःनिर्माणमा ठेक्काबाट नभइ अमानतबाट गरिनुपर्ने माग राखेका छन् । उनीहरुले सम्पदा पुनःनिर्माणमा ठेक्काप्रथाको विरोध गरेका छन् । उनीहरुले पुनःनिर्माण गर्दा सम्पदाको स्वरुप र बनावट आफ्नै मौलिकताअनुसार पुरानै शैलीमा हुनुपर्ने र स्थानीय जनसहभागिता अपरिहार्य भएकोमा जोड दिए […]

२०७३ माघ २८ गते, शुक्रबार

चौदण्डीगढीमा भ्यू-टावर

काठमाडौं,२७ माघ । उदयपुरकै ऐतिहासिक तथा पर्यटकीयस्थल चौदण्डीगढीमा भ्यू–टावर निर्माण हुने भएको छ । २०७२ साल भदौदेखि निर्माण सुरु गरिएको भ्यू टावरको काम २०७४ सालको असारसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । चौदण्डीगढी दरबारबाट १ किलोमिटर पश्चिममा पर्ने बतासेडाँडामा भ्यू–टावर बनाउन लागिएको हो । ५५ लाख ८८ हजार सरकारी अनुदान, १३ लाख ९७ हजार बराबरको […]

२०७३ माघ २७ गते, बिहीबार

राउण्ड धौलागिरी पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै

काठमाडौं, २४ माघ । राउण्ड धौलागिरी विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्न थालेको छ । प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकन र अध्ययन गर्न सो गन्तव्य आकर्षक बन्न थालेको हो । पोखराको बसाइपछि अधिकांश पर्यटक आफ्नो नेपाल बसाई लम्ब्याउन राउण्ड धौलागिरीमा पुग्ने गर्छन् । म्याग्दी सदरमुकाम बेनी हुँदै दरवाङलाई छिचोलेर उकालो चढ्दै पर्यटक मुना, मुदी, […]

२०७३ माघ २४ गते, सोमबार

सगरमाथा क्षेत्रमा मानिसको मलमूत्र समस्या बन्दै

काठमाडौं, २२ माघ । धेरैजसो समय माइनसभन्दा तल तापक्रम रहने सगरमाथा क्षेत्रमा घुम्न जाने पर्यटकको दिसापिसाब त्यस क्षेत्रको लागि समस्या बन्दै गएको छ । हिमाल आरोहणका याममा बर्सेनि तीन हजारभन्दा बढी पर्वतारोही तथा भरिया सगरमाथा आधार शिविर आवत–जावत गर्छन् । उनीहरुले आधार शिविर तथा त्यसभन्दा माथि गर्ने दिसापिसाब हिमाली क्षेत्रको सरसफाइका लागि ठूलो समस्या बनिरहेको […]

२०७३ माघ २२ गते, शनिबार

‘बाहुनडाँडा’ ओझेलमा

काठमाडौं, २१ माघ । हिमाल, पहाडसँगै कालीगण्डकी बँेसी उपत्यकाको एकै नजरमा अवलोकन गर्न पाइने पर्यटकीय बाहुनडाँडा क्षेत्र प्राकृतिक रुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । रमणीय हरियाली वातावरण रहेको बाहुनडाँडा क्षेत्रमा प्याराग्लाइडिङको प्रचुर सम्भावना रहे पनि भौतिक पूर्वाधार विकास अभावमा ओझेलमा परेको छ । रामपुर नगरपालिका–१० को विकट र दुर्गममा रहेको यस क्षेत्रबाट कालीगण्डकी उपत्यकाको […]

२०७३ माघ २१ गते, शुक्रबार

आज विश्व सिमसार दिवस

काठमाडौं, २० माघ । आज विश्व सिमसार दिवस । ‘ प्रकोप न्यूनीकरणमा सिमसार संरक्षण गरौं भन्ने नाराका साथ् नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । सिमसारको संरक्षण र यसको महत्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले सन् १९७१ को फेब्रुअरी २ तारिाखका दिन रामसार महासन्धी स्थापना गरिएको थियो । अहिले यो महासन्धीमा ६०० वढी देशहरु […]

२०७३ माघ २० गते, बिहीबार

बेमौसममै गुराँस फुल्यो !

काठमाडौं, १९ माघ । उच्च पहाडी जङ्गलमा गुराँस फुल्ने मुख्य मौसम फागुनदेखि चैत र वैशाख हो, तर जाजरकोटमा माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् । जाजरकोटको उच्च भाग बारेकोट क्षेत्रमा पुस पहिलो सातादेखि नै गुराँस फुल्न थालेको थियो । माघ लाग्दासम्म सदरमुकाम नजिकैको पाँचकाटिया क्षेत्र पनि गुराँसले ढाकेपछि हेर्ने र तस्बिर खिचाउनेको […]

२०७३ माघ १९ गते, बुधबार

बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुने

काठमाडौँ, १८ माघ । केही समयमानै पुरातत्व विभागले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु गर्ने भएको छ । रानीपोखरी पुनःनिर्माणको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको भएपनि मन्दिर पुनःनिर्माण नियम विपरीत रहेको भन्दै विभागले गत भदौमा नै रोक लगाएको थियो । मन्दिर पुनःनिर्माणमा रोक लगाएपनि पोखरीको अन्य निर्माणको काम भने कामपाले नै गर्दै […]

२०७३ माघ १८ गते, मंगलवार

सौराहा फुड फेस्टिबल माघ २९ देखि

काठमाडाैँ, १७ माघ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा माघ २९ गतेदेखि ११औँ सौराहा फुड फेस्टिबल हुने भएको छ । सौराहामा पत्रकार सम्मेलन गरी आयोजक क्षेत्रीय रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) ले महोत्सवबारे जानकारी गराएको हो । सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अबसर पारेर गरिने खाना महोत्सव फागुन ४ […]

२०७३ माघ १७ गते, सोमबार