भारत पुगेकाे गैंडा नेपाल ल्याइयो
काठमाडौ, २ भदौ । गत साता आएको बाढीमा बग्दै भारतको बगाहामा पुगेको गैंडालाई विहिवार उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । बाढीले निकुञ्जबाट बगाएको गैंडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा बगाहा भन्ने स्थानमा फेला पारिएको थियो । गैंडालाई शुक्रबार चितवन राष्ट्रिय निकुञ्जमा छाडिने […]
२०७४ भाद्र २ गते, शुक्रबार