काठमाडौं खतराको सूचीमा !
काठमाडौ, २७ असार । लामो समयदेखि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले सांस्कृतिक महत्वको हिसावले विश्व सम्पदा सूचीमा राखेको काठमाडौं उपत्यकालाई यसपालि खतराको सूचीमा राख्न प्रस्ताव गरेको पाइएको छ। हिजो जुलाई १० देखि २० सम्म टर्कीको इस्तानबुलमा सुरु भएको वर्ल्ड हेरिटेज कमिटीको ४० औँ सेसनका लागि तयार पारिएको एजेन्डामा सो कुरा उल्लेख गरिएको […]
२०७३ असार २७ गते, सोमबार