३४९ वर्ष पुरानो सुनको सिंहासनको प्रदर्शन
काठमाडौं, ७ असार । ३ सय ४९ वर्ष पुरानो श्रीनिवास मल्लको स्वर्ण सिंहासनको सोमबार प्रदर्शन गरिएको छ । ललितपुरको प्रसिद्ध कृष्णमन्दिरको प्रांगणमा शेषनाग रहेको सुनको सिंहासन प्रदर्शन गरिएको हो । प्रत्येक वर्ष सबभन्दा लामो दिनकोरुपमा मानिने जेष्ठ पूर्णिमाको दिन सिंहासन प्रदर्शन गर्ने परम्परा छ । पाटन ओकुबहाल बस्ने जोधाजु शाक्यले वि.सं. १७२४ शुक्ल अष्टमी बृहस्पतिका […]
२०७३ असार ७ गते, मंगलवार