काठमाडौं-ल्हासा पर्यटक बस चल्ने
काठमाडौं, १६ असार । काठमाडोंबाट चीनको ल्हासासम्म पर्यटक बस सञ्चालन गर्ने सहमति भएको छ । नेपाल तिब्बत संयुक्त पर्यटन समन्वय समितिको बैठकले पर्यटक बस सञ्चालन गर्न यस अघि भएका सम्झौताको कार्यान्वयन गर्ने र पर्यटकीय सेवाका निम्ति उपयुक्त मोडलिटी तयार पारेर छिट्टै सीधा बससेवा सञ्चालन गर्ने सहमति गरेको पर्यटन भिागका महानिर्देशक सुदर्शन ढकालले जानकारी दिएका छन […]
२०७३ असार १६ गते, बिहीबार