पर्यटन

करिब ४० लाखमा बनेको पार्क प्रयोगविहीन

काठमाडौ, ३२ जेठ । सिन्धुली जिल्लास्थित बनेपा–सिन्धुली–बर्दिवास सडकसँगै जोडिएको भिमान पन्नेसीमा कमलामाई नगरपालिकाको लाखौं रकमको लागतमा बनाइएको सार्वजनिक पार्क प्रयोगविहीन बनेको छ । आर्थिक वर्ष २०६७/६८ मा स्थानीय बिकास मन्त्रालयले प्रदान गरेको ३१ लाख र स्थानीय बासिन्दाको श्रमदानबाट ९ लाख गरी ४० लाख रुपैयाँमा बनाइएको पार्क सदुपयोग हुन नसकी लथालिंग बनेको हो । कमलामाई नगरपालिकाले […]

२०७३ जेष्ठ ३२ गते, मंगलवार

गोही प्रजनन् केन्द्रमा ३५ वटा बच्चा जन्मिए

काठमाडौं, ३१ जेठ । बर्दिया राष्ट्रय निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्रमा ३५ वटा घडियाल गोहीका बच्चा जन्मिएका छन् । प्रजनन केन्द्रको स्थापना भएको ३४ वर्षपछि पहिलो पटक बच्चा जन्मिएको हो । पैँतिस वटा बच्चा बर्दिया राष्ट्रिय निकुञ्जमा जन्मिएको निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए । बबई नदीबाट गोहीको अन्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा राखेर […]

२०७३ जेष्ठ ३१ गते, सोमबार

पर्यटकले फालेका फोहरबाट धौलागिरि हिमाल क्षेत्र प्रदूषित

काठमाडाैं , ३० जेठ । म्याग्दीको मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविरमा फोहर बढेको छ । संसारको सातौँ ¬(८,१६७ मिटर) अग्लो मानिएको धौलागिरि हिमालको आरोहण र धौलागिरि चक्रीय पदमार्गको भम्रणमा जाने पर्यटकले प्रयोग गरेर फालेका फोहर वस्तुले धौलागिरि आधार शिविर क्षेत्रमा प्रदूषण बढेको हो । आधार शिविरमा आरोही र भम्रणमा पुगेका पर्यटक, पथ प्रदर्शक […]

२०७३ जेष्ठ ३० गते, आईतवार

बुद्धको विशाल मूर्ति स्थापना

काठमाडौँ, २९ जेठ । भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटको शान्तिडाँडामा बुद्धको विशाल मूर्ति स्थापना गरिएकोे छ । यहाँको ८० रोपनी क्षेत्रफलमा स्थानीय बासिन्दाको पहलमा २०७० सालबाट सुरु भएको बुद्ध मूर्ति स्थापनालगायतका संरचना निर्माणकार्य सम्पन्न भएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाता, स्थानीय बासिन्दा, नगरकोट नगरपालिका, जिल्ला विकास समिति, सांसद विकास कोषलगायतको सहयोगबाट बुद्धको विशाल मूर्तिसँगै […]

२०७३ जेष्ठ २९ गते, शनिबार

पोखरा विश्वकै सस्तो पर्यटकीय गन्तव्य

काठमाडौं, २९ जेठ । विश्व प्रसिद्ध फोव्र्स पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ । फोव्र्सका अनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो । विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोव्र्सले प्रकाशित गर्ने यस्तो सूचीले पर्यटकको आगमनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अमेरिकामा व्यवसाय गर्दै […]

२०७३ जेष्ठ २९ गते, शनिबार

काक्रेविहार लुम्विनी पछिको दोस्रो बौद्ध गन्तब्य

काठमाडौँ, २८ जेठ । लुम्बिनीको आन्तरिक पर्यटन प्रबद्र्धनकोलागी प्रचार प्रसार र सरोकारवालासंग अन्तरक्रिया गर्दै मध्यपश्चिम र सुदूर पश्चिम तर्फ हिँडेको लुम्बिनी प्रेस क्लब नेतृत्वको एक टोली विहीबार चिासपानी पुगेको छ । सुदुर पश्चिमको प्रवेशद्धार, कर्णाली नदिको छेऊमा रहेको पर्यटकीय गन्तब्य चिसापानीमा लुम्बिनीको पर्यटन प्रबद्र्धन सम्बन्धी गोष्ठी आयोजना गरेको क्लबले त्यस क्षेत्रको पर्यटकीय गन्तब्य र लुम्बिनीलाई […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार

ढोर बराहीको ‘लहरी’ हेर्न पर्यटकको भिड

काठमाडौँ, २८ जेठ । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका १६ स्थित ढोर बराही मन्दिरमा आउने ढोर बराहीको रहस्यमय ‘लहरी’ हेर्न दिनमा ३०० जना पुगने गरेका छन । ठूलो पहाड भित्रबाट पहरो छिचोल्दै प्रत्येक एक घण्टाको समयावधिमा दुईदेखि तीन पटक पानीको बहाव आउने, जलकुण्डमा पानी भरिने र तल्लो भागमा मनोरम झरना बन्ने यहाँको अचम्मको “लहरी” हेर्न पर्यटक […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार

हनुमानढोका पुनःनिर्माण कुरामै सिमित

काठमाडौँ, २६ जेठ । गत वर्षको वैशाख १२ मा आएको भूकम्पबाट ध्वस्त भएको काठमाडौँको मुटुमा रहेको हनुमानढोका राजदरबारको एक वर्ष नाघिसक्दा पनि अझै पुनःनिर्माण कार्य सुरु भएको छैन । राजधानीको केन्द्रमा रहेको हनुमानढोका राजदरबारसहित ऐतिहासिक महत्वको गद्दी बैठक अझै चारैतिर टेको लगाइएको अवस्थामा रहेको छ । पृथ्वीनारायण शाहले निर्माण गरेको नौतले दरबारको तीन तला भूकम्पबाट […]

२०७३ जेष्ठ २६ गते, बुधबार

तिहारमा बालगोपालेश्वर दर्शन गर्न पाइने

काठमाडौँ, २५ जेठ । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको माथिल्लो भाग भत्काउने काम सकिएसँगै पोखरीको वरपर सुन्दर बनाउने काम सुरु भएको छ । ऐतिहासिक महत्व बोकेको रानीपोखरीको पुनःनिर्माण अन्तर्गत अहिले पोखरीको आसपासमा पर्खाल लगाउने काम भइरहेको निर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले बताउनुभयो । उक्त मन्दिर गोरखा भूकम्पका कारण […]

२०७३ जेष्ठ २५ गते, मंगलवार

पाटेबाघको संख्या बढ्यो

काठमाडौं, २४ जेठ । बाघ संरक्षण अभियान चलेपछि विश्वबाटै लोप हुने अवस्थामा पुगेको पाटेबाघको संख्या नेपालमा भने बढ्न थालेको छ । विश्वमा पाइने ९ प्रजातीका वाघहरु मध्ये वाली, जाभा र क्यास्पियन प्रजाती लोप भैसकेका छन् । हाल विश्वमा विभिन्न प्रजाती गरी ४ हजार २ सय ४० बाघ छन् । बाघ पारिस्थितिकिय प्रणालीको एक प्रमुख र […]

२०७३ जेष्ठ २४ गते, सोमबार