बुद्ध र बुद्धत्व नेपालमै प्रादुर्भाव
काठमाडौँ, ४ जेठ । यस वर्ष नेपालमा मनाउन लागिएको दुई हजार ५६० औँ बुद्धजयन्ती बौद्धदर्शनको पनि उद्गम थलो नेपाल नै भएको प्रमाणित गराउन अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीका साथ हुँदैछ । यही जेठ ६ र ७ गते काठमाडौँमा हुने अन्तर्राष्ट्रिय बौद्धगोष्ठीको नारा नै ‘लुम्बिनी, नेपाल ः भगवान बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गम भूमि’ रहेको छ । […]
२०७३ जेष्ठ ४ गते, मंगलवार