अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु
काठमाडौँ, ६ जेठ । आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदैछ । सिद्धार्थ गौतम बुद्धको जन्मस्थान र बौद्ध दर्शनका विषयमा फैलाइएका भ्रम चिर्ने लक्ष्यसहित काठमाडौँमा सो सम्मेलन हुन् लागेको हो । सो सम्मेलनमा भाग लिन ‘लुम्बिनी : भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने आशयसहित विश्वका दुई दर्जन देशका बौद्ध धर्मावलम्बी नेपाल भित्रिएका छन् […]
२०७३ जेष्ठ ६ गते, बिहीबार