लाङटाङ – गोसाइँकुन्ड हाफ म्याराथन हुने
काठमाडौं, ३० वैशाख । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)ले आफ्नो ३८औं स्थापना दिवसको अवसरमा आगामी जेठ १४ देखि १६ गतेसम्म लाङटाङदेखि गोसाइँकुन्डसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको छ । तीनदिने प्रतियोगिता गोसाइँकुन्डबाट सुरु भइ लौरीबिना, चोलाङपाटी, चन्दनपारी, देउराली हुँदै रसुवा सदरमुकाम धुन्चे पुगेर सम्पन्न हुनेछ । १८ वर्षभन्दा माथिका स्वदेशी तथा विदेशी नागरिकले […]
२०७३ बैशाख ३० गते, बिहीबार