फिस फेष्टिभल सुरु
काठमाडौ, १७ बैशाख । ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔं’ भन्ने मूल नाराका साथ आज देखि बेगनास तालको मन्दरेपार्कमा फिस फेष्टिभलको हुने भएको छ । फेष्टिभल तीन दिन सम्म चल्नेछ । महोत्सवमा माछा तथा खानाका स्टलहरु, माछाका परिकार बनाउने तालीम, माछा, मह, कफी र जडिबुटीको प्रदर्शनी लगायतको करिव २५ वटा स्टलहरु रहने आयोजक होटल तथा रेष्टुरेन्ट […]
२०७३ बैशाख १७ गते, शुक्रबार