सल्हेस फूलबारीमा रहस्यमय हारमको फूल
काठमाडौँ, ३० चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्ष मात्र फुल्ने फूल देख्न पाइन्छ । ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ मौलाएर जान्छ । सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर(मन्दिर)संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ […]
२०७२ चैत्र ३० गते, मंगलवार