नमोबुद्ध सहयोगी हातहरूको पर्खाइमा
काठमाडौँ । गत वैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षति पुगेको काभ्रेको धार्मिक एव पर्यटकीय क्षेत्र नमोबुद्ध पुनःनिर्माणको पर्खाईमा छ । गौतम बुद्धको अघिल्लो जन्म नमोबुद्धमा भएको धार्मिक किन्वदन्ती छ । नमोबुद्धको प्रचार–प्रसार हुन सके आन्तरिक तथा वाह्य पर्यटनको प्रवद्र्धन हुने देखिन्छ । गौतम बुद्धको अघिल्लो जन्म नमोबुद्धमा भएको धार्मिक किन्वदन्ती छ । राजकुमार महासत्व […]
२०७२ चैत्र ७ गते, आईतवार