पर्यटन बोर्डको सदस्यमा अर्याल र कुँवर नियुक्त
काठमाडौं, २५ माघ । आज बसेको संस्कृति पर्यटन तथा नागरीक उडड्यन मन्त्रालयको मन्त्री स्तरीय बैठकबाट नेपाल पर्यटन बोर्डको सदस्यमा बरिष्ठ पर्यटन ब्यबसायी कृष्णकुमार अर्याल र पूर्णबहादुर कुँवर नियुक्त भएका छन् । पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) का पूर्व महासचिव हरि धरेल र हेटेल एसोसिएसन नेपाल (HAN) का महासचिव […]
२०७२ माघ २५ गते, सोमबार