लमजुङमा मह सिकार महोत्सव हुन सकेन
काठमाडौं, २१ मंसिर । पाँच वर्षसम्म निरन्तर आयोजना गरिएको ‘हनी हन्टिङ’ मह सिकार महोत्सव यस वर्ष भने हुन सकेको छैन । लगातारको तराई बन्दका कारण इन्धन अभाव भएपछि लमजुङका गाउँ गाउँमा हुने मह सिकार महोत्सव हुन नसकेको हो । गत वर्षहरुमा कात्तिक महिनामा हुने मह सिकार महोत्सव मङ्सिर सकिन लाग्दासमेत हुन सकेको छैन । कहाली […]
२०७२ मंसिर २१ गते, सोमबार