आन्तरिक उडानमा ५० प्रतिशतले कटौती
काठमाडौं, २२ कार्तिक। नाकाबन्दीको कारण हवाई इन्धनको अभाव भएपछि आजवाट आन्तरिक उडानमा ५० प्रतिशतले कटौती गरिएको छ । अहिले दैनिक रुपमा आन्तरिक रुपमा उडान भरिरहेका दुई सयमध्ये एक सयवटा जति उडान कटौती हुने भएको हो । विमानस्थल डिपो प्रमुख प्रदिप यादवका अनुसार हवाइ इन्धनमा कमी हुँदा आन्तरिक उडानमा कटौती गर्नु परेको हो । आज नेपालगञ्ज, […]
२०७२ कार्तिक २२ गते, आईतवार