गण्डकी प्रदेश महोत्सव हुँदै
काठमाडौँ । यहि कात्तिक २६ गतेदेखि मंसिर १० गतेसम्म नवलपुरमा गण्डकी प्रदेश महोत्सव आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले नवलपुरकोे गैँडाकोटमा सो मेला आयोजना गर्न लागेको हो ।दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला, कृषि, पुष्प, अटोमोबाइल, सूचना तथा प्रविधि देखि दैनिक उपभोग्य वस्तु तथा घरायसी सामान लगायतका तीन […]
२०८१ कार्तिक २५ गते, आईतवार