टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै
काठमाडौँ । नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा ताल जोगाउन सफाइ थालिएको छ। जलकुम्भीसहित झारले ढपक्क ढाकेर अस्तित्वनै सङ्कटमा पर्न थालेसँगै ताल सफाइ शुरु गरिएको हो।पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेको ताल कावासोती नगरपालिका–७ र ८ मा पर्दछ। कावासोती तालका रूपमा समेत चिनिने यस तालको क्षेत्रफल ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशको अभिलेखअनुसार तीस हजार ७१३ वर्ग मिटर […]
२०८२ जेष्ठ ३१ गते, शनिबार