अन्तर्राष्ट्रिय बाघ दिवस : चुनौतीका बीच सफलता

काठमाडौं । नेपालमा पाटेबाघ संरक्षणमा चुनौती रहे पनि सफलता मिलेको छ। नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या २५० पुर्याउने लक्ष्य नजिक पुगेको हो। नेपालका तराईसँगै पहाडी क्षेत्रमा समेत पाटे बाघ पाइन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा दीपककुमार खराल बाघ संरक्षणमा नेपाललाई सफलता मिलेको बताउँछन्। सफलतासँगै चुनौती रहेको भन्दै उनले रणनीतिक योजनामार्फत संरक्षणमा […]
२०७८ श्रावण १४ गते, बिहीबार