पर्यटन

रातो मच्छिन्द्रनाथलाई बुङ्ग्मति लगिदै

काठमाडाैं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने भएको छ । मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार यस वर्ष छिट्टै बुङ्मती लैजान लागिएको हो । आज दिउँसो तीनदेखि ४ […]

२०७८ जेष्ठ ५ गते, बुधबार

रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा सिमित

काठमाण्डौं। कोरोना महामारीका कारण यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गर्न लागिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । आज करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरेर त्यहीँ विसर्जन गर्ने तयारी गरिएको महर्जनले जानकारी दिए । रथयात्रा साढे २ बजे ललितपुरको पुल्चोकमा हुने छ […]

२०७८ जेष्ठ १ गते, शनिबार

वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु !

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बिहीबार निकुन्जको कोर इलाका दक्षिणी भूभागमा पर्ने बगाई माडी सेक्टर अन्तर्गत इच्छ्यानगर भन्ने स्थानमा हात्तीले आक्रमण गर्दा पर्सा जिल्ला ठोरी गाउपालिका २ का ६० वर्षीय गोविन्द बहादुर राउतको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । राउत निकुन्जमा च्याउ टिप्न जादा […]

२०७८ बैशाख ३१ गते, शुक्रबार

विमान चालक गौचनद्वारा सगरमाथा आरोहण

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक नेपाली विमान चालक आरोहण गर्न सफल भएका छन् । म्याग्दीका विमान चालक सोवित गौचनले सगरमाथाको सफल आरोहण गरेका हुन् । गौचन दुईदिन अघि सगरमाथाको आरोहण गर्न सफल भएका थिए । गौचन विगत एकदशक देखि नेपाली विमान उडानको क्षेत्रमा सक्रिय छन् ।

२०७८ बैशाख २९ गते, बुधबार

अन्तर्राष्ट्रिय उडान जेठ १७ सम्म बन्द

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा थप प्रतिबन्ध लगाएको छ । आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म प्राधिकरणले सूचनामार्फत बन्द गर्ने निर्णय गरेको हो । तर, उक्त अवधिमा काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहने सूचनामा भनिएको छ । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्ने […]

२०७८ बैशाख २९ गते, बुधबार

बहराइनका राजकुमार शेखद्वारा सगरमाथा आरोहण

काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको ‘रोयल गार्ड’ टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । आरोहण दलले आज विहान साढे ५ देखि पौने ७ को बीचमा सगरमाथाको चुचुरोमा पुगेको सेभेन समिट ट्रेक प्रालिले जानकारी दिएको छ ।सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर मापन भएयता विदेशी […]

२०७८ बैशाख २८ गते, मंगलवार

कामिरिता शेर्पाद्वारा २५ औँ पटक सगरमाथा आरोहण

काठमाडौं । नेपाली आरोही कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोडेका छन । यो वर्ष वसन्त ऋतुको पहिलो आरोहणका रुपमा उनिसहित १२ जनाले सगरमाथाको चुचुरोमा टेकेका हुन् । शेर्पाले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने टोलीको नेतृत्व लिएका थिए । उनले पहिलो पटक सन् १९९४ मा सगरमाथा आरोहण गरेका थिए । त्यसबाहेक उनले […]

२०७८ बैशाख २५ गते, शनिबार

पाटेबाघ मृत फेला

काठमाडौ । पर्साको ठोरीमा पाटेबाघ मृत भेटिएको छ। ठोरी गाउँपालिका-३ स्थित रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटे बाघ शनिबार साँझ मृत फेला परेको हो । सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीलाई खबर गरेका थिए । मृत बाघलाई चितवन राष्ट्रिय निकुन्ज प्रशासनले कसरा लगेको घ । बाघको मृत्युको कारण […]

२०७८ बैशाख १२ गते, आईतवार

सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न

काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो । जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्याइन्छ । जात्राको तेस्रो […]

२०७८ बैशाख ११ गते, शनिबार

पशुपति क्षेत्रका सबै मन्दिर बन्द !

काठमाडाैं । पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको हो। कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको थियो। विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गरिएको जानकारी गराइएको थियो। […]

२०७८ बैशाख १० गते, शुक्रबार