२५०० मिटरको उचाइमा साइकल लेन !
काठमाडौं । कुनै दिन गुमनाम अवस्थामा रहेको पर्यटकीयस्थल बेलढुङ्गा एकाएक चर्चामा छ। स्थानीयवासीको निरन्तरको पहल, प्रयास, प्रचारप्रसार र पूर्वाधार निर्माणका कारण अहिले ‘भर्जिन’ गन्तव्यका रूपमा बेलढुङ्गा क्षेत्रमा पर्यटकको चाप बढ्दो छ।यहाँको दुई चर्चित पर्यटकीय गन्तव्य जोड्नका लागि समुद्री सतहदेखि झण्डै दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन निर्माण थालिएको छ। बागलुङ नगरपालिका–६ पञ्चकोट र काठेखोला […]
२०७८ श्रावण ३१ गते, आईतवार