पर्यटन

कोसी टप्पु वन्यजन्तु आरक्ष प्रवेशमा प्रतिबन्ध

सुनसरी । कोसी टप्पु वन्यजन्तु आरक्षमा १४ वटा जङ्गली दारे हात्तीले उदण्ड मच्चाउन थालेपछी प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।सर्वसाधारणको सुरक्षाको लागि प्रवेशमा रोक लगाइएको आरक्षका प्रमुख अशोक रामले बताए । आरक्षमा सात वटा घरपालुवा पोथी हात्ती भएकाले जङ्गली हात्ती प्रवेश गरेको उनको भनाइ छ ।जंगली हात्तीको गतिविधि बढेसँगै कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले सर्वसाधारणको गतिविधिमा […]

२०७७ चैत्र २७ गते, शुक्रबार

२४० वर्ष पुरानो कलात्मक इँटा फेला

काठमाडौं । पुरातत्व विभाग काठमाडाँैले प्रदेश नं २ को प्रसिद्ध तथा ऐतिहासिकस्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीणोद्वार गर्दा करीब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ । सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जस्थित सो मन्दिरको जीणोद्वार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको हो । सो इँटा विसं १८३५ र १९३५ को हुनसक्ने बताइएको छ । फेला परेको […]

२०७७ चैत्र २२ गते, आईतवार

घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ ।निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमास्तम्भ नजीक बाघ घाइते अवस्थामा भेटिएको बताए । “हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखिपछि निकुञ्ज प्रशासनमा खबर गरे”, सहायक संरक्षण अधिकृत चौधरीले भने – “राति घाइते […]

२०७७ चैत्र १७ गते, मंगलवार

वायु प्रदूषणका कारण विमानस्थल ठप्प

काठमाडौं । त्रिभूवन विमानस्थलले वायु प्रदूषणका कारण आन्तरिक तथा बाह्य उडान एवम् अवतरण प्रभावित भएको जनाएको छ । प्रदूषण बढेर कम भिजिबिलिटी भएका कारण शनिबार हुने सबै उडान तथा अवतरण प्रभावित भएको विमानस्थलले जनाएको छ । विमानस्थल टावर कन्ट्रोलका अनुसार उडानको लागि कम्तीमा १६ सय मिटर भिजिबिलिटी हुनु पर्ने भए पनि एक हजार मिटर मात्रै […]

२०७७ चैत्र १४ गते, शनिबार

‘पासपोर्ट टु पोखरा’ अफर ल्याइँदै

काठमाडौं । आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी) गण्डकीले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन ‘स्क्राच एण्ड वीन’ मार्फत ‘पासपोर्ट टु पोखरा’ अफर ल्याउने तयारी गरेको छ। पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि ‘स्क्राच एण्ड वीन’ मार्फत सो अफर ल्याउन लागिएको समितिका संयोजक अग्नि कँडेलले जानकारी दिए। “पर्यटक आउनुस् भनेर […]

२०७७ चैत्र १२ गते, बिहीबार

बाँके राष्ट्रिय निकुञ्जभित्र प्रवेश नगर्न सूचना जारी

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्जअन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको बताए । मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई अत्यावश्यक […]

२०७७ चैत्र १२ गते, बिहीबार

नयाँ प्रजातिको चरा भेटियो !

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको नदी तटीय क्षेत्रमा ‘लामपुच्छ्रे चाँचर’ नामको नयाँ प्रजातिको चरा फेला परेको छ । चितवनमा पहिलोपटक यस चराको फोटो मिलन तामाङले खिचेका थिए । रारा, मकालु वरुण, लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण र कञ्चनजङ्गा संरक्षण क्षेत्रमा भेटिने ‘लामपुच्छ्रे चाँचर’ चितवनमा पनि देखिएको बर्ड एशोसिएशन सोसाइटी सौराहा चितवनका अध्यक्ष रमेश चौधरीले जानकारी दिनुभयो […]

२०७७ चैत्र ११ गते, बुधबार

गैँडा गणना सुरु

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले विश्वकै दुर्लभ मानिने एक सिङे गैँडाको गणना सुरु भएको जनाएको छ । गणना चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ सुुरु भएको हो । गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुन लागेको हो । चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ । यी दुई निकुञ्जमा आजदेखि तथा […]

२०७७ चैत्र ९ गते, सोमबार

मान्छे खाने बाघ नियन्त्रणमा !

काठमाडौँ । बर्दिया निकुञ्जको गेरुवा क्षेत्रबाट मान्छे मार्न पल्किएको बाघलाई नियन्त्रणमा लिइएको छ। पछिल्लो समय निरन्तर बाघले मानिसमाथि आक्रमण गर्ने क्रम बढेसँगै निकुञ्जको टोली बाघ नियन्त्रण गर्न खटिएको थियो। बुधबार मान्छे मार्ने बाघ बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ उत्तरी गोलाको राजिपुर नाकाट भाले पाटेबाघ नियन्त्रणमा लिइएको र डाट गरेर निकुञ्ज मुख्यालय ल्याइएको बर्दिया राष्ट्रिय […]

२०७७ चैत्र ५ गते, बिहीबार

बर्दियामा बाघ आतङ्क

काठमाडाैँ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

२०७७ फाल्गुन २९ गते, शनिबार