पर्यटन

केटु हिमाल आरोही स्वदेश फिर्ता: विमानस्थलमा भव्य स्वागत

काठमाडौं । हिउँद याममा विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोही स्वदेश फिर्ता भएका छन । केटु हिमाल आरोहण गरी किर्तीमान बनाएको उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । १० जना नेपाली पर्वतारोही टिमले विश्वको दोस्रो अग्लो हिमाल केटु आरोहण गरेर विश्व रेकर्ड बनाएका थिए । उनीहरुले यही माघ ३ गते हिमालको […]

२०७७ माघ १३ गते, मंगलवार

दुईवटा गैँडा मृत भेटिए !

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले दुईवटा गैँडा मृत भेटिएको जानकारी दिएका छन् । अधिकारीले निकुञ्जको कोर इलाका पदमपुर फाँटमा १८ महिनाको केटो बच्चा गैँडा र बेलशहरघाट क्षेत्रमा करिव ३० वर्षको भाले गैँडा मृत भेटिएको बताए ।केटो गैँडाको ब्रम्हखाग र खुर तथा भाले गैँडाको खाग ,खुर सुरक्षित रहेको छ । यी दुई […]

२०७७ माघ ९ गते, शुक्रबार

पुरातत्व विभागको निर्देशन लत्याउदै कमलपोखरी पुनर्निर्माण

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरातत्व विभागको निर्देशन लत्याउदै कमलपोखरीको पुनर्निर्माण जारी राखेको छ । विभागको निर्देशन विपरित काठमाडौं महानगरपालिका वडा नम्बर एकमा रहेको पोखरीमा रातारात डोजर चलाएर सोमबार बेलुका जैविक हिलो माटो निकालिएपछि स्थानीय र अभियन्ताले रोकेका छन् । ठेकेदारले मध्यरातमा हिलो माटो निकालेर नारायणस्थान बुढानिलकण्ठ ओसारेर लगेको हो । पोखरी निर्माण प्राचीन स्मारक संरक्षण […]

२०७७ माघ ६ गते, मंगलवार

नेपाली पर्वताराेही टोलीद्वारा विश्व रेकर्ड कायम

काठमाडौँ । नेपालीको पर्वताराेही टीमले पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर उ विश्व रेकर्ड बनाएका छन् । टीमका एक सदस्य निर्मल पुर्जाका अनुसार उनीहरु पाकिस्तानी समय अनुसार साँझ ५ बजे केटु हिमालको शिखरमा पुगेका थिए । उनीहरुले ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल आरोहण गरेका हुन् । अघिल्लो साता […]

२०७७ माघ ४ गते, आईतवार

नुवाकोटमा ४० हल गोरु जुधाइँदै

काठमाडौँ । माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठका अनुसार यस वर्ष नुवाकोटका चार स्थानमा मेलासहित ४० हल गोरु जुघाउने कार्यक्रम तय भएको छ । तारकेश्वर गाउँपालिका–३ चन्दनीमा मेला आयोजना गरिएको छ । चन्दनीमा यस वर्ष २२ हल गोरु जुध्नेछ् । विदुर नगरपालिका–१० वेत्रावतीमा ५ हल, शिवपुरी गाउँपालिकाको शेराबगरमा ७ र पञ्चकन्या गाउँपालिकामा […]

२०७७ माघ १ गते, बिहीबार

पर्यटक आगमनमा ८० प्रतिशतले गिरावट

काठमाडौं । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक लाख ८३ हजार १ सय ३० तथा स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका हुन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीका कारण […]

२०७७ पुष २० गते, सोमबार

बर्दिया राष्ट्रिय निकुञ्जमा एक्लै यात्रा गर्न रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बर्दियाले बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाईकल र साइकलमा यात्रा गर्न रोक लगाएको छ । प्रशासनले हिजोदेखि लागू हुने गरि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाईकल, साईकल, अटो रिक्सा जस्ता साना सवारी साधान सञ्चालनमा रोक लगाएको हो ।दिउँसोको समयमा पनि एक्लाएक्लै यात्रा गर्न नदिने र सवारी चालकहरू दशवटा […]

२०७७ पुष १९ गते, आईतवार

पाथिभरा क्षेत्रको जंगलमा डढेलो : दुर्लभ रेड पान्डा संकटमा

काठमाडौं । ताप्लेजुङ्ग फुङलिङ नगरपालिका–११ फावाखोलास्थित पाथीभरा सिम्बू सामुदायिक वनबाट सल्किएको आगो वन क्षेत्रमा फैलिरहेको छ । हिजो दिनभर स्थानीय बासिन्दासहित नेपाल प्रहरी, सेना र शसस्त्र प्रहरीको टोली आगलागी नियन्त्रणमा खटिएको थियो । तर वन क्षेत्रमा लागेको भीषण डढेलो मानवीय प्रयासबाट नियन्त्रणमा आएको छैन । यो क्षेत्र मूख्य गरि रेडपाण्डाको बासस्थानका रुपमा परिचित छ । […]

२०७७ पुष १२ गते, आईतवार

मध्यपुरथिमि नगरपालिकालाई एसियन अवार्ड

काठमाडौं । कलात्मक, परम्परागत एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण शहरको रूपमा रहेको मध्यपुरथिमि नगरपालिका यस वर्षको ‘एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ। विश्वमा बढ्दो शहरीकरणले कयौँ महत्त्वपूर्ण ऐतिहासिक सम्पदा नासिँदै गएको अवस्थामा परम्परागत, ऐतिहासिक धरोहर तथा प्राकृतिक क्षेत्र संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण काम गरी प्रगति हासिल गरेका एसियाली शहरहरुलाई प्रत्येक वर्ष युएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले […]

२०७७ पुष ८ गते, बुधबार

जिवित देव गणेशको रुपमा ४ वर्षका रोजिन शाक्य नियुक्त

काठमाडौं । गुठी संस्थानले जिवित देव गणेशको रुपमा ४ वर्षका रोजिन शाक्यलाई नियुक्त गरेको छ । तलेजु भवानी मन्दिरका मूल पुजारी उद्दव बज्राचार्यले आज विधिवत रुपमा शाक्यलाई नयाँ गणेशको रुपमा प्रतिस्थापन गरेका हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर २४ को पाछै गल्लीमा बस्ने शाक्यलाई उहाँकै घरमा गणेशको रुपमा प्रतिस्थापन गरिएको हो । सामान्यतया ४ देखि […]

२०७७ पुष ३ गते, शुक्रबार