काठमाडौं–दिल्ली उडान सुचारु
काठमाडौं । कोरोना महामारीका कारण चैत ११ गतेबाट बन्द रहेको काठमाडौं–दिल्ली उडान आजवाट सुचारु भएको छ । नेपाल वायुसेवा निगमले नेपाल–भारत उडान करिब नौ महिनापछि आजदेखि सञ्चालनमा ल्याएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक दुई वटा उडान भर्ने निगमले जनाएको छ। निगमको एयरबस ए ३२० विमान काठमाडौं एयरपोर्टबाट दिउँसो साढे ११ बजे दिल्लीका […]
२०७७ पुष २ गते, बिहीबार