पर्यटन

गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं, ८ बैशाख । काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा शनिबार सम्पन्न भएको छ । यो जात्रा लिच्छवीकालदेखि शुरु भएको विश्वास छ । यस जात्रामा वैष्णवी टुंडाल देवीको मूर्तिलाई खटमा राखेर गहना पोखरीमा भित्र डुबाएर परिक्रमा गराइन्छ । पूर्णिमाका दिनबाट टुंडालदेवीको जात्रा शुरु हुन्छ । त्यसदिन भाटभटेनीको मूर्तिलाई पनि टुंडालदेवी लगिन्छ । त्यसको भोलिपल्ट प्रतिपदाका दिन […]

२०७६ बैशाख ८ गते, आईतवार

रारा ताल नजिकै तीनवटा रिसोर्ट खोलिँदै

काठमाडौं, ७ वैशाख । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मुगुको रारा ताल नजीकैका स्थानमा तीनवटा रिसोर्ट स्थापना गरिने भएको छ । बर्सेनी हजारौँ पर्यटक रारा घुम्न आउने गरे पनि पर्यटकलाई उचित खाना र बस्ने सुविधा सम्पन्न होटल नभएकाले पर्यटकले सास्ती खेपिरहेकाले स्तरीय सेवा दिन भिलेज रिसोर्ट नामका तीन वटा रिसोर्ट खोल्न लागिएको हो । १५ […]

२०७६ बैशाख ७ गते, शनिबार

भैरवको रथ तान्दा ढुंगा हानाहान, ९ जना घाइते

काठमाडौं , ६ वैशाख । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घरभई हाल भक्तपुर चोछे बस्ने १७ […]

२०७६ बैशाख ६ गते, शुक्रबार

सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा

काठमाडौँ, २ वैशाख । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई आइतबार राति हनुमानढोका दरबार अघि पु¥याइएको छ । असनबाट बेलुकी ५ बजे तान्न शुरु गरिएको रथ राति हनुमानढोका दरबार अघि पु¥याएपछि पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले राससलाई […]

२०७६ बैशाख २ गते, सोमबार

आज बिसु पर्व

काठमाडौं , १ बैशाख । आज नयां वर्षकाे पहिलाे दिन अर्थात् सुदूरपश्चिमी समुदायले विशेष महत्वका साथ ‘बिसु’ पर्व मनाउने गर्छन् । यसपटक पनि २०७६ साललाई स्वागत गर्दै आज एकाबिहानैदेखि नुहाइधुवाइ गरी मीष्ठान्न परिकारका साथ बिसु पर्व मनाइँदै छ । बिसु पर्वको रमझमले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा बेग्लै राैनक देखिएकाे छ […]

२०७६ बैशाख १ गते, आईतवार

संरक्षित कृष्णसारको संख्या बढ्दै

काठमाडौं, २७ चैत । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सातवर्ष अघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको संख्या प्रतिवर्ष बढ्दै जान थालेको छ । कृष्णसारको संख्या बढेर हालसम्म ८२ पुगेको छ । गत वर्षको तुलनामा कृष्णसारको संख्या २२ ले बढेको छ । बासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको संख्यामा प्रति बर्ष वृद्धि हुदै जान थालेको हो । […]

२०७५ चैत्र २७ गते, बुधबार

बिस्केट जात्राको तयारी पूरा

काठमाडौं, २७ चैत । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको तयारी पूरा भएको छ । आठ रात नौ दिन मनाउने जात्राका लागि तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा ३५ फिट अग्लो तीनतले भैरवनाथको रथका साथै भद्रकालीको रथ निर्माण पूरा भइसकेको छ भने जात्राका लागि आवश्यक ५५ हात लामो लिङ्गो भक्तपुरको चित्तपोलस्थित सल्लाघारीबाट ल्यासिङ्खेलमा ल्याइपुर्‍याइएको छ । सो स्थानमा […]

२०७५ चैत्र २७ गते, बुधबार

नेपाल वायुसेवालाई जापान उडानकाे अनुमति

काठमाडौ, २५ चैत । नेपाल वायुसेवा निगमले जापानमा उडान गर्न अनुमति पाएको छ । आगामी जुलाइ ४ तारिखदेखि निगमले एक हप्तामा ३ वटा उडान भर्नेगरी जापान सरकारबाट अनुमति पाएकाे हाे । जापानकाे ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडानका लागि अनुमति पाएसँगै निगमले ४० दिनभित्रमा नियमित उडान सुरु गर्ने योजना बनाएको बताइएकाे छ । निगम स्राेतले […]

२०७५ चैत्र २५ गते, सोमबार

अर्धमहाकुम्भ मेला सुरु

काठमाडौँ, २३ चैत । सुनसरीको चतरामा आजबाट अर्धमहाकुम्भ मेला सुरु हुँदै छ । उक्त मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताईएको थियो तर मौसमको खराबीका कारण प्रधानमन्त्री सहभागी नहुने भएका छन् ।अर्धमहाकुम्भ मेलाको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भए पनि अन्तिममा आएर स्थगन भएको हो । साथै यसअघि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल […]

२०७५ चैत्र २३ गते, शनिबार

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति सुरू

काठमाडौं, २० चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे (धावनमार्ग) स्तरोन्नति आजबाट औपचारिक रुपमा सुरू भएको छ । पूजाआजा गरेर पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले स्तरोन्नतीको शिलान्यास गरेका थिए । कार्यक्रममा विमानस्थलका अधिकारीहरु पनि सहभागी थिए । सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकोमा पहिलोपटक सम्पूर्ण पिच उप्काएर पुनः कालोपत्रे गर्न […]

२०७५ चैत्र २० गते, बुधबार