पर्यटकीय द्वारको शिलान्यास
काठमाडौं , १० माघ । सिद्धार्थनगर नगरपालिकाले बेलहियास्थित डण्डा नदीको छेउमा बन्ने पर्यटकीय द्वारको शिलान्यास गरिएको छ । नगरपालिकाले नेपालको चिनारीसहित बुद्धत्व झल्कने आकर्षक पर्यटकीय द्वार बनाउन निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । नगरपालिकाले नेपाल आउने पर्यटकहरुले बुद्धभूमि आइपुगियो भन्ने सन्देश दिन कलात्मक द्वार निर्माण गर्न लागेको हो । ४ करोड ७५ लाखमा निर्माण […]
२०७५ माघ १० गते, बिहीबार