तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो
काठमाडौँ, २० कात्तिक । प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको भीड बढेको छ । तातोपानी कुण्डमा नुहाएमा विभिन्न रोगको उपचार हुने भएकाले मानिसको भीड बढेको हो । उपचारका लागि आएका बिरामी र उनीहरुको रेखदेखमा आएका आफन्तका कारण तातोपानीका होटल खचाखच भरिएका छन् । दसैं सकिएलगत्तै कुण्डमा बिरामीको […]
२०७५ कार्तिक २० गते, मंगलवार