जानकी नवमी मनाइदै
काठमाडौं, ११ वैशाख । आज मंगलबार जानकी नवमी, मिथिला क्षेत्रमा उत्सवका साथ् मनाइँदैछ । वैशाख शुक्ल नवमीका दिन त्रेता युगमा राजा जनकले हलो जोत्दा धर्तीबाट जानकी उत्पति भएको दिनको खुसीमा यो पर्व मनाउने चलन छ । पर्वका अवसरमा मटिहानीस्थित लक्ष्मीनारायण मठमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । नेपाल र भारतका साधु, सन्त र सर्वसाधारण मठको […]
२०७५ बैशाख ११ गते, मंगलवार