मन्दिरमाथि सरकारी अतिक्रमण
काठमाडौं , २८ जेठ । सडक विस्तारका नाममा ललितपुरको बटुक भैरव मन्दिरको कम्पाउन्डमा डोजर चलेपछि लगनखेलका स्थानीयले विरोध सुरु गरेका छन् । मन्दिरमाथि नै सरकारी अतिक्रमण हुन लागेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । मन्दिर अघिको सेनाको पेट्रोल पम्बपलाई बचाएर मन्दिर मास्ने खेलमा उपत्यका विकास प्राधिकरण लागेको स्थानीयको आरोप छ । यो सडक २२ मिटर […]
२०७५ जेष्ठ २८ गते, सोमबार