अनौठो गुफा भेटियो
काठमाडौं, ३ फागुन । धनकुटाको सागुरीगढी गाउँपालिका–४ तीनतलेमा अनौठो गुफा फेला परेको छ । शिव पार्वती नाम दिइएको यो गुफाभित्र ढुंगामा कुँदिएका विभिन्न भगवान तथा जिवजन्तुका आकृति देख्न सकिन्छ । यो क्षेत्रमा गुफा रहेको पहिलेदेखिनै थाहा भए पनि भित्र रहेका विभिन्न आकृतिका बारेमा भने स्थानीयसमेत अनविज्ञ थिए । तर यो बर्ष शिवरात्रीमा मेला लगाउने तयारीका […]
२०७४ फाल्गुन ३ गते, बिहीबार