पर्यटकको चहलपहल बढ्दै
काठमाडौं, ३ कात्तिक । बर्खायाम सकिएर मौसम खुलेसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ । इलाम जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, चियाको हरियाली कन्याम, सानो पाथीभरा, माईपोखरी, सूर्याेदयको दृश्यावलोकनको उत्कृष्ट गन्तव्य अन्तु र सीमावर्ती पर्यटकीयस्थलमा भारतीय, पश्चिमा मुलुक र आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको छ । यसपटक छिट्टै मौसम […]
२०७४ कार्तिक ३ गते, शुक्रबार