नरसिंह जात्रा सम्पन्न
काठमाडौ, २९ साउन । ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको उपाकर्म गुठि अन्तर्गत प्रत्येक वर्ष भाद्र कृष्ण पंचमीको दिनमा मनाउँदै आएको नरसिंह जात्रा ‘उपालकं सायाः’ मनाइएको छ । देवगण सहित ६ जोडी अप्सरा, भजन टोली, धिमेय् बाजा टोली, विभिन्न झाँकिसहित जात्रा मनाइएको हो । ललितपुर उपाकर्म गुथि अन्तर्गतको षटकुल अर्थात ६ वटा कुलका राजोपाध्यायबीच ज्येष्ठताको आधारमा पालो चलाइने […]
२०७४ श्रावण २९ गते, आईतवार