धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि
काठमाडौं, ४ असोज । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्धमा पितृ उद्धारको कामनासहित हिमालपारिको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ जाने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । प्रत्येक वर्ष सोह्रश्राद्धका अवसरमा कागबेनीमा पिण्ड तथा तर्पण दान गरी मुक्तिनाथको दर्शन गरे दिवङ्गत पितृको उद्धार हुने धार्मिक विश्वासका कारण अहिले श्राद्ध गर्न जानेको चाप बढेको हो । मुक्तिनाथ मन्दिरका […]
२०७३ आश्विन ४ गते, मंगलवार