बबई उपत्यकामा स्थानान्तरण गरेको गैँडाले बच्चा जन्मायो
काठमाडौं, ८ असार । चितवन निकुञ्जबाट बर्दिया निकुञ्जको बबई उपत्यकामा स्थानान्तरण गरिएको एक गैँडाले भाले बच्चा (केटो) जन्माएको छ । गत फागुनमा स्थानान्तरण गरिएका तीन पोथीमध्येको २१०१० नम्बर आइडी भएको गैँडाले दुई दिनअघि बच्चा जन्माएको निकुञ्जका सहायक वार्डेन अशोक भण्डारीले बताए । स्थानान्तरण गरिएका पाँचवटै गैँडाको घाँटीमा रेडियो स्याटलाइट जडान गरी अनुगमन गरिँदै आएको छ […]
२०७३ असार ८ गते, बुधबार