ढोर बराहीको ‘लहरी’ हेर्न पर्यटकको भिड
काठमाडौँ, २८ जेठ । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका १६ स्थित ढोर बराही मन्दिरमा आउने ढोर बराहीको रहस्यमय ‘लहरी’ हेर्न दिनमा ३०० जना पुगने गरेका छन । ठूलो पहाड भित्रबाट पहरो छिचोल्दै प्रत्येक एक घण्टाको समयावधिमा दुईदेखि तीन पटक पानीको बहाव आउने, जलकुण्डमा पानी भरिने र तल्लो भागमा मनोरम झरना बन्ने यहाँको अचम्मको “लहरी” हेर्न पर्यटक […]
२०७३ जेष्ठ २८ गते, शुक्रबार