राजकुमार ह्यारी बर्दिया जाँदै
काठमाडौं, ८ चैत । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारी आज बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकनका लागि बर्दिया जाँदैछन् । बर्दिया भ्रमणका क्रममा उनले खौरही नदीमा -याफ्टिङ गर्ने कार्यक्रम पनि तय गरिएको छ । राजकुमार ह्यारीले हिजो पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । उनले पाटनको गोल्डेन टेम्पल, कृष्ण मन्दिर लगायतका क्षतिग्रस्त मन्दिर र […]
२०७२ चैत्र ८ गते, सोमबार