बाघभैरव मन्दिरको जिर्णोद्वारबाघभैरव मन्दिरको जिर्णोद्वार
काठमाडौं । धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको कर्ीर्तिपुरको बाघभैरव मन्दिरको मर्ूर्तिको जर्ीण्ाद्धार कार्य अन्तिम चरणमा पुगेको छ । विसं २०६९ जेठ १ गतेदेखि पौराणिक विधि विधानसहित औपचारिकरूपमा सुरु गरिएको मर्ूर्ति जर्ीण्ाद्धार कार्यअन्तिम चरणमा पुगेपछि आगामी चैत ७ र ८ गते नयाँ मर्ूर्तिलाई प्रतिष्ठासहित पर्ूवत् स्थानमा स्थापना गरिने भएको छ । मुसालगायतका विभिन्न कारणबाट जर्ीण्ा […]
२०६९ फाल्गुन ६ गते, आईतवार