बर्दिया राष्ट्रिय निकुन्जमा नयाँ रिसोर्ट
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा ५ करोड रुपैयाको लागतमा बर्दिया टाइगर रिसोर्ट प्रालिले ‘बर्दिया टाइगर रिसोर्ट’ को निर्माण गरिरहेको छ । निकुञ्जको छेउमा रहेको ठाकुरद्धारा–५ मा सो रिसोर्टको निर्माण भइरहेको छ । निकुञ्ज अवलोकनमा आउने बाह्य एवम् आन्तरिक पर्यटकका लागि रिसोर्ट सञ्चालन गर्न लागिएको बर्दिया टाइगर रिसोर्ट प्रालिका अध्यक्ष जर्नादन शर्माले बताए ।रिसोर्टका लागि जग्गा […]
२०७० आश्विन १८ गते, शुक्रबार